सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • गृहपृष्ठ
    • मुख्य खबर
    • मध्य नेपाल
    • समाचार
    • प्रवास
    • राजनीति
    • अन्तर्वार्ता
    • शिक्षा
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • चितवन बजार

चिनियाँ प्रधानमन्त्रीलाई प्रधानमन्त्री ओलीको शुभकामना

  •  Mid Nepal News, १४ आश्विन २०७६, मंगलवार ०४:११ 
  • असोज १४-  प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकी चीनको ७०औँ जनगणतन्त्र दिवसका अवसरमा शुभकामना दिनुभएको छ ।

    प्रधानमन्त्री ओलीले आज ट्वीट गर्दै चिनियाँ समकक्षी प्रधानमन्त्री ली खस्याङ्मार्फत आफ्नो र नेपाल सरकारका तर्फबाट चीनका सम्पूर्ण जनतामा शुभकामना व्यक्त गर्नुभएको हो । प्रधानमन्त्री ओलीले उक्त सन्देश चिनियाँ र अङ्ग्रेजी दुवै भाषामा दिनुभएको छ । चीन सन् १९४९ अक्टोबर १ मा जनगणतन्त्र स्थापना भएको थियो ।

    Share this post
    ShareTweet

    तपाइँको प्रतिक्रिया

    ताजा अपडेट

    बाला नलाग्ने समस्या देखिएको गरिमा धानमा बाला लाग्न शुरु
    सुनको मूल्य निरन्तर ओरालो लाग्दै
    महरा प्रकरण – घटनास्थलबाट रक्सीका बोतल र कपडा बरामद
    • “सभामुख दोषी ठहरिए आम नागरिकसरह सजायँ पाउनुपर्छ” :- गगन थापा
    • सभामुख कृष्णबहादुर महराले दिए राजीनामा (विज्ञप्तीसहित)
    • सभामुख महराले राजीनामा दिने तयारी
    • सभामुख महराले यौन दुर्व्यवहार गरेको घट्नाबारे शीर्ष नेताहरु छलफलमा, गृहमन्त्री सक्रिय

    संबन्धित समाचारहरु

    बाला नलाग्ने समस्या देखिएको गरिमा धानमा बाला लाग्न शुरु
    सुनको मूल्य निरन्तर ओरालो लाग्दै
    महरा प्रकरण – घटनास्थलबाट रक्सीका बोतल र कपडा बरामद
    “सभामुख दोषी ठहरिए आम नागरिकसरह सजायँ पाउनुपर्छ” :- गगन थापा
    सभामुख कृष्णबहादुर महराले दिए राजीनामा (विज्ञप्तीसहित)
    सभामुख महराले राजीनामा दिने तयारी
    ©  2018 Midnepal News  |  All rights reserved. |